काठमाडौ., अषाढ १२ - कांग्रेसको नेतृत्वमा सरकार निर्माणमा हुन पर्ने भनि पार्टीभित्र छलफल भइहेको बेला
उपप्रधानमन्त्री सुजाता कोइरालाले माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकार स्वीकार गर्न सकिने बताएकी छिन् ।
अरब इमिरेटसको भ्रमण गरेर शनिबार नेपाल फर्केकी उपप्रधानमन्त्री कोइरालाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग भनिन् 'वाइसीएलको अर्धसैनिक संरचना र कव्जा गरिएको सम्पति फिर्ता भएमा प्रचण्ड जीको नेतृत्व स्वीकार गर्न सकिन्छ ।'
source:kantipur