भक्तपुर , आश्विन २४ - पूर्व राजा ज्ञानेन्द्र शाहको परिवार अहिले भक्तपुरस्थित
भक्तपुर क्यान्सर अस्पतालमा आएका छन् । अस्पतालमा पूर्व युवराज पारस भने आएका छैनन् ।
पूर्व मुमा बडामहारानीको उपचारका लागि पूर्व राजाको परिवार अस्पतालमा आएको हो ।
अस्पतालमा पूर्व राजा ज्ञानेन्द्र, पूर्व रानी कोमल, बुहारी हिमानीलगायत आएका छन् ।
source:kantipur